aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

चीन र पाकिस्तानको लगानी रोक्न नयाँ कानुन बनाउदै भारत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ फागुन २०७७

एजेन्सी । भारतले चीन तथा पाकिस्तानी लगानीलाई रोक्ने गरी सरकारी कम्पनीको निजीकरण प्रक्रिया अघि बढाएको छ । भारतको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभाग (दिपम)ले सरकारी स्वामित्वमा रहेका भारतीय कम्पनीहरुको निजीकरण गर्ने कानून अघि बढाएको जनाएको छ ।  

एयर इन्डिया, भारतीय पेट्रोलियम, अर्थ मुभर्स लिमिटेड लगायत कम्पनीलाई लक्षित गर्दै सो कानून बनाउन लागिएको हो । यद्यपि यो कानून यी कम्पनीमा मात्रै केन्द्रित नभएको विभागको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस