aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

संसद विघटन विरुद्ध परेको मुद्दामा फैसलाको सुनुवाइ शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
संसद विघटन विरुद्ध परेको मुद्दामा फैसलाको सुनुवाइ शुरु

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विरुद्ध परेको मुद्दाको फैसला सुनाउन थालेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको फैसला आफैले पढेर थालेका हुन ।  

प्रतिक्रिया दिनुहोस