aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रचण्ड -नेपालले संसद पुनर्स्थापनाको खुशीमा लड्डु खाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
प्रचण्ड -नेपालले संसद पुनर्स्थापनाको खुशीमा लड्डु खाए
तस्बिर: प्रचण्ड सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लड्डु खाएर खुसी मनाएका छन। नेपाल कम्युनिष्ट पार्टी एमाले (दाहल -नेपाल) पक्षका अध्यक्ष समेत रहेका प्रचण्ड नेपाल अहिले चितवनमा रहेका छन् । उनीहरू चितवनमा छन्।

प्रतिक्रिया दिनुहोस