काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झन्डै तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन शूरु गरेको छ। अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्तिको छानबिन थालेको हो ।
अख्तियार स्रोतका अनुसार कर्मचारीको अस्वभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीमाथिको सम्पत्तिमाथि छानबिन थालिएको हो । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस