aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एक हजार निजी विद्यालय संकटमा

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, १४ फागुन २०७७
एक हजार निजी विद्यालय संकटमा

काठमाडौं । कोरोना महामारीका कारण प्रमुख सहरमा साना लगानीमा सञ्चालित करिब एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । महामारीबिच बन्द भएका विद्यालय पुनः खुल्दा अति न्युन संख्यामा विद्यार्थी भर्ना भएपछि यो स्थिती आएके सञ्चालकहरुको भनाई छ । 

उचित निती लिएर बन्द हुन नदिन सरोकारवालाले शिक्षा मन्त्रालयको ध्यानाकर्षशन समेत गराएका छन् । निजी विद्यालयको किनबेचको चलखेलसमेत रोक्न शिक्षा व्यवसायीको माग छ । 

प्रतिक्रिया दिनुहोस