aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

संसदप्रति राष्ट्रपतिको व्यवहार : विघटन तत्कालै, बोलाउँदा विस्तारै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ फागुन २०७७
संसदप्रति राष्ट्रपतिको व्यवहार : विघटन तत्कालै, बोलाउँदा विस्तारै

काठमाडौं । प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति अधिवेशन बोलाउँदा भने त्यसलाई प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्ले शुक्रबार नै फागुन २३ गतेका लागि संसद बोलाउन सिफारिस गरे पनि राष्ट्रपति भण्डारीले अहिलेसम्म पनि मौन छिन् । 

सर्वोच्च अदालत बार एशोसिएसनका सचिव ऋषिराम घिमिरे संसद बोलाउन ढिलाई गर्दा शंका हुने भएकोले छिटोभन्दा छिटो बैठक आह्वान गर्दा उपयुक्त हुने बताउँछन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस