aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नेदरल्याण्डका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ फागुन २०७७
नेदरल्याण्डका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । 

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस