aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ फागुन २०७७
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले फागुन ११, १४ र १७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को मुख्य मुख्य निर्णयहरु सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद्‌ बैंठकका निर्णहरु सार्वजनिक गरेका हुन् । 

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ। त्यस्तै, सरकारले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित द्धितिय श्रेणी अर्थात सहसचिव सरहका कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित प्रथम श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो।

यस्ता छन् निर्णयहरु  

प्रतिक्रिया दिनुहोस