aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्‍यो वार्ता टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्‍यो वार्ता टोली

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् । 

मन्त्री गुरुङका अनुसार वार्ताद्वारा समस्या समाधान गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई सदस्य रहनेगरी २ सदस्यीय वार्ता टोली गठन गरिएको  हो ।

प्रतिक्रिया दिनुहोस