aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

केपी शर्मा ओलीका पक्षमा ९२ सांसद !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
केपी शर्मा ओलीका पक्षमा ९२ सांसद !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने जनाए । पूर्व उद्योगमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन प्रचण्ड नेपाल समूहलाई सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस