aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सिंगापुर एयरलाइन्सका ५ लाख ८० हजार यात्रीको डाटा चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
सिंगापुर एयरलाइन्सका ५ लाख ८० हजार यात्रीको डाटा चोरी

एजेन्सी । सिंगापुर एयरलाइन्स (एसआईए)का ५८०,००० यात्रीहरूको तथ्यांक चोरी घटनाबाट प्रभावित भएका छन् । मिडिया रिपोर्टहरूका अनुसार एयर टास्पोर्ट इन्फरमेशस सिस्टम(सीटा)को यात्री सेवा प्रणाली सर्भरहरू संलग्न रहेको बताइएको छ । 

क्रेडिट कार्ड विवरणसहित सुरक्षित डाटा एसआइएका अनुसार डाटा दूरुपयोगमा क्रिशफ्लायर र पीपीएस मेम्बरहरुको पासवर्ड, क्रेडिट कार्ड विवरण ग्राहकको अन्य जानकारीहरु जस्तै टाभल्स विवरण, सिजभेसन, टिकटिंग पासपोर्ट नम्बर र इमेल नम्बर भने यसमा समावेश गरिएको छैन । यस्तो विवरण अन्य स्टार एयरलाइन्सलाई वितरण गर्ने गरेको छैन ।  

सबै स्टार एलायंस सदस्यहरू एयरलाइन्स गठबन्धनको लागि लगातार फ्लायर प्रोग्राम डाटाको केहि सीमित जानकारी आदनप्रदान गर्छन् । एसआईएले यात्रुसँग माफी माग्दै डटा ब्रीचले  कुनै आईटी प्रणालीमा कुनै असर नगरेको बताएको छ ।  कम्पनीले घटनाको बारेमा सबै क्रिसफल र पीपीएस सदस्यहरूलाई रिपोर्ट गरिरहेका छन् । 

डाटा ब्रीचमा कुनै व्यक्ति, कम्पनी, वा संस्थाको महत्वपूर्ण र संवेदनशील जानकारी साइबर अपराधीको पहुँचमा पुग्छ त्यो टाडा दुरुपयोग गदर्छन । 

प्रतिक्रिया दिनुहोस