aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बजार बुल भइरहेका बेला पनि राकेश झुनझुनवाला किन निस्कीए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
बजार बुल भइरहेका बेला पनि राकेश झुनझुनवाला किन निस्कीए

एजेन्सी । भारतीय शेयरलगानीकर्ता राकेश झुनझुनवालाले डिसेम्बर क्वार्टरमा नौ कम्पनीको शेयर बेचेका छन । त्यसबेलादेखि यी चार कम्पनीको शेयर बजारमा कमजोर भएका छन् । जबकि उनीसँग रहेका अनय पाँच कम्पनीको शेयरको मूल्य बढेको छ । 

डिसेम्बर क्वार्टरमा झुनझुनवालाले आफ्नो मनपर्ने टाइटन कम्पनी बाहेक क्रिसिल, आप्टेक, फेडरल बैंक, रैलिस इण्डिया, फोर्टिस हेल्थकेयर, अटोलाइन इन्डस्ट्रीज, एस्कोर्ट्स र फिर्ससोर्स सलुशन्सका शेयर बेचेका हुन । फोर्टिसलाई छोडेर उनले खरिद गरेका अधिकांश कम्पनीहरूको शेयर मार्च २०२० को स्तरबाट दोब्बर भएको छन ।
 

प्रतिक्रिया दिनुहोस