aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

विश्वका दोस्रो धनी व्यक्तिको सम्पत्ति एक हप्तामा २७ अर्ब गुम्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
विश्वका दोस्रो धनी व्यक्तिको सम्पत्ति एक हप्तामा २७ अर्ब गुम्यो

एजेन्सी । टेस्ला कम्पनीका प्रमुख कार्यकारी(सीईओ)को सम्पत्ति एक हप्ता २७ अर्ब डलर गुमाएका छन । टेस्ला कम्पनीको शेयर मूल्यमा यो हप्ता अत्याधिक उचार चढाव आएको छ । 

कम्पनीको सीइअ‍ेएलोन मस्कले गत वर्ष विश्वको सबैभन्दा छिटो पैसा कमाउने रेकर्ड स्थापित गरेका थिए । यो हप्ता ​​उल्टो भएको छ । यो हप्ता उनको आफ्नो सम्पत्ति पनि छिटो गुमाउँदैछन ।

टेस्ला कम्पनीको शेयरहरू अहिले भारी बिक्री भइरहेको छ । यद्यपि, उनी अझै पनी ब्लूमबर्गको अर्बपति सूचीमा दोस्रो सबैभन्दा धनी व्यापारीको सूचीमा यथावत छन।

 उसको कुल सम्पत्ति १५६.९ अर्ब डलर हो। उनी विश्वकै धनी व्यापारी अमेजनका जेफ बेजोस भन्दा २० अर्ब डलर पछि छन्। 

प्रतिक्रिया दिनुहोस