aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सर्वोच्चको फैसलाबारे भीम रावलले भने : यो कानूनी फैसला हो कि राजनीतिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
सर्वोच्चको फैसलाबारे भीम रावलले भने : यो कानूनी फैसला हो कि राजनीतिक

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबारे सांसद भीम रावलले आपत्ति जनाएका छन् । संसदमा विशेष समय लिएर बोल्दै उनले यो फैसला राजनीतिक हो कि कानूनी भन्दै प्रश्न गरेका हुन् ।

उनले आजको बैठकमा कुनै कार्यसूची राख्न नहुने बताए । त्यस्तै, यो सरकार कुन पार्टीको हो भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नो भनाई नमानेमा बैठक बहिस्कार गर्ने बताए । रावलको भनाईप्रति ओलीपक्षीय सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस