aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २४ फागुन २०७७
सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

काठमाडौं । सडक विभागले  निर्माणाधीन आयोजनामा विनियोजित  र कम अभाव  भएको भन्दै थप बजेट माग  गरेको छ । विभिन्न नौ वटा आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ । अहिले सडक विभागमार्फत ५९ वटा आयो जना  निर्माणाधीन अवस्थामा  छन् । 

विभागका सूचना अधिकारी  रमेशकुमार सिंहले भने, “विभागमार्फत  राष्ट्रिय गौरवलगायत  विगतदेखि  नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौ वटा आयो    जनाका लागि अपुग भएको र कम माग गरिएको हो ।” 

प्रतिक्रिया दिनुहोस