
एजेन्सी । सन २०१४ मा १०६.८५ डलर प्रति व्यारेल पुगेको थियो । सन २०२० मा सबैभन्दा कम ३०.६१ डलर प्रति व्यारेल पुगेको थियो । २०१५ मा ६३.८२ डलर प्रति व्यारेल रहेको थियो । त्यस्तै, २०१६ ४५.०१ डलर प्रति व्यारेल रहेको थियो ।
सन २०१७ मा ५०.५७ डलर प्रति डलर, २०१८ ७५.२५ डलर प्रति व्यारेल रहेको थियो । सन २०१८ मा ७५.२५ डलर प्रति व्यारेल र सन २०१९ मा ७०.०१ डलर प्रति व्यारेल रहेको थियो । पेट्रोलियम निर्यात गर्ने देशहरू संगठन (ओपेक)ले कच्चा तेलको मूल्य अझै बढासन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस