aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कलकत्तामा भिषण आगलागीमा ९ जनाको मृत्यु, टिकट बुकिंग प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
कलकत्तामा भिषण आगलागीमा ९ जनाको मृत्यु, टिकट बुकिंग प्रभावित

एजेन्सी । पश्चिम बंगालको कोलकातामा स्ट्रान्ड रोड स्थित नयाँ कोलघाट भवनको १३औं तलामा सोमबार साँझ आगलागीमा ९ जनाको मृत्यु भएको छ ।भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे  प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन् । दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो आगोको कारण टिकट काट्ने प्रणालीको सर्भरको पावर काटिएको छ । यसका कारण रेलको टिकट बुकिंग सेवा अवरुद्ध भएको छ । 

प्रतिक्रिया दिनुहोस