aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘गर्भवती महिलाका दापथ घरमा झण्डा र अन्डा’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
‘गर्भवती महिलाका दापथ घरमा झण्डा र अन्डा’

नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले ‘गर्भवती महिलाका दापथ घरमा झण्डा र अन्डा’ कार्यक्रम सुरु गरेको छ ।

सो कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग बिहीबार र शुक्रबार अन्तर्क्रिया गरेको छ ।

अन्तर्क्रियासँगै समुन्द्रटारकी ८ महिने गर्भवती छेमेन शेर्पाको घरमा झण्डा राखेर एक क्रेट अन्डा प्रदान गरी सो कार्यक्रमको सुरुवात गरिएको हो । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस