
एजेन्सी । भारतमा नक्कली जिएसटी बिल सम्बन्धी कारबाही अभियान सञ्चालनमा १२ जना चार्टर्ड एकाउन्टेन्ट पक्राउ परेका छन् । यस अभियानमा अहिलेसम्म ३५७ जना पक्राउ गरिसकेको छ ।
त्यस्तै एक जना वकील १४१ मास्टरमाइट, १२२ सञ्चालक, ४९ निर्देशक २० जना पार्नर, ५ जना सिईओ, चारजना एकाउन्टेन्ट र एक जना ब्रोकर रहेका छन् । नक्कली बील काण्डमा मुछिएका ३ हजार ५०० फर्मका विरुद्ध मुद्दा दायर भएको थियो ।
जसमा १० हजार ४०० सय नक्कली जिएसटी आइएल एकाइ रहेको पत्ता लगाएको थियो । करिब १ हजार १ सय २५ करोड रुपैयाँ भारु बराबरको रकम समेत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस