
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक शुरू नहुँदै संसद भवनबाट बाहिरिएका छन् । बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुरू नहुँदै ओली बानेश्वरस्थित संसद भवनबाट बाहिरिएका हुन् ।
संसद् भवनमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा पुनःस्थापित प्रतिनिधि सभाको आइतवार बसेको पहिलो बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस