
काठमाडौं । संसदमा शोक प्रस्ताव पारित गरेर चैत्र ३ गतेसम्मलाई स्थगित भएको प्रतिनिधिसभाबाट बाहिरीदै गर्दा ठठ्टा गरेका छन् । नेपाल कम्युनिष्ठ पार्टी(एमाले)का वरिष्ष्ठ नेता तथा पूर्व प्रधानमन्त्री भलनाथ खनालले संसदमा अब रमाइलो खेल शुरु हुने भएका छन् ।
उनले भने, 'सरकार बनाउन वा बचाउन विषयमा अब संसदभित्र खेल शुरु हुन्छ, राजनीतिका लागि संसदभनेको खेल खेल्ने उत्तम थलो हो र राजनीतिक खेलका नियममा रहेर अब खेल शुरु हुन्छ ।' उनले आफूलाई फेरि एमाले बनाइदिएकाले अब एमालेकै सरकारलाई टिकाउन आफू लाग्ने समेत उद्घोष गरेका छन् ।
प्रतिक्रिया दिनुहोस