aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अबको सरकार तीन पार्टीको संयुक्त हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ फागुन २०७७
अबको सरकार तीन पार्टीको संयुक्त हुने

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अबको सरकार तीन पार्टीको संयुक्त सरकार हुने बताएका छन् । शनिबार नवलपुरमा फाइन प्रिन्टको घुम्ति साहित्यिक शृंखलामा भाग लिन आएका नेता थापाले सिजी उन्नति कल्चरल भिलेजको निरीक्षणपछि पत्रकारहरुसँग यस्तो खुलासा गरेका हुन । उनले अबको सरकारे नेतृत्व नेपाली काग्रेसले गर्ने र जसपा र माओवादी केन्द्र सरकारमा सहभागी हुने उनले बताए । 

प्रधानमन्त्रीबाट ओलीलाई जति सक्दो चाडो नहटाए देशमा  देशमा राजनीतिक संकट गहिरिदै जाने उनको तर्क थियो । ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाको आरोप छ । 

प्रतिक्रिया दिनुहोस