aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राष्ट्रपतिद्वारा भोलि ४ बजे सर्वदलिय बैठक आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
राष्ट्रपतिद्वारा भोलि ४ बजे सर्वदलिय बैठक आव्हान

काठमाडौं । हाल देखिएको राजनीतिक संकटका बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छिन् । शीतल निवासमा मंगलबार सर्वदलीय बैठक बस्ने गरि सूचना जारी गरेको छ ।

बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । ष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस