aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस