aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रतिनिधिसभामा आयोगका वार्षिक प्रतिवेदन पेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ चैत्र २०७७
प्रतिनिधिसभामा आयोगका वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् । 

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेका विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस