aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मिर्मी बजारमा भेटियो प्रेसर कुकर बम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
मिर्मी बजारमा भेटियो प्रेसर कुकर बम

असार । स्याङ्जामा कुकर प्रेसर बम भेटिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मिर्मी बजारमा भेटिएको उक्त प्रेसर कुकर बमलाई डिस्पोज गर्ने तयारी भइरहेको छ ।

पाल्पाबाट गएका नेपाली सेनाको बम डिस्पोजल टोली र कालिगण्डकी ए जलविद्युत केन्द्रबाट आएका सेनाले उक्त बमलाई डिस्पोज गर्ने तयारी गरिहरेका छन् ।

प्रतिक्रिया दिनुहोस