
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मलाई हत्त न पत्त प्रधानमन्त्री नभनिदिनुस् न। तपाईंहरूले भन्दा त मुखमा आएको पनि जान बेर छैन।’ बताएका छन् ।
चितवनको भरतपुर नगरपालिकाको चौंथो नगरसभा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले साे कुरा बताएका हुन् । कार्यक्रममा आएका केही सहभागीले उनलाई प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि प्रचण्डले साे जवाफ दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस