aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

ललितपुर महानगरपालिकाले ल्यायो ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
ललितपुर महानगरपालिकाले ल्यायो ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आव २०७६र७७ का लागि कुल ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमा २१.७४ प्रतिशत चालु खर्च, ४९.५४ प्रतिशत पुँजीगत खर्च, ८.८८ प्रतिशत सामाजिक सुरक्षा खर्च र १९.८४ प्रतिशत खर्च गर्ने प्रस्ताव गरिएको छ ।

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा ललितपुर महानगर क्षेत्रबाट संघीय र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुको समेत उपस्थितिमा लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सो आकारबो बजेट प्रस्तुत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस