
एजेन्सी । पछिल्लो वर्षमा भारतीय व्यापारी गौतम अदाणीको सम्पत्ति मुकेश अम्बानीभन्दा धेरै द्रुत गतिमा बढेको छ । एक वर्षमा मुकेश अम्बानीको सम्पत्तिको नेटवर्थ ३.२६ लाख करोड वृद्धि भएको छ भने उहि समयको अदाणी समूहको कम्पनीको नेटवर्थ ३.६३ लाख करोडले वृद्धि भएको छ ।
अदाणी ग्रुपको शेयर बजारमा सूचीकृत ६ कम्पनीको भ्यालु तिव्र रुपमा बढिरहेको छ । एक बर्षमा यस कम्पनीको भ्यालु ५.७३ लाख करोड भएको छ । शेयर बजारमा लिस्टेड टाटा र अम्बानीको शेयरभन्दा पनि अदाणी ग्रुपको शेयर भ्यालु तिव्र रुपमा बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस