
एजेन्सी । अप्रिलदेखि भारतमा नयाँ आर्थिक वर्ष शुरु हुन्छ । नयाँ वर्षहरू शुरु भएपछि कर र बैंकिंग क्षेत्रसँग जोडिएका धेरै नियमहरु परिवर्तन हुन्छन् । यसको सीधा असर आम मानिसहरुमा पर्छ । त्यस्तै भारतमा नयाँ आर्थिक वर्ष शुरु भएपछि हुन सक्ने ११ क्षेत्रको परिवर्तनका बारेमा कुरा गर्दैछौं ।
कर्मचारी संचय कोष गत वर्षको बजेटमा एम्प्लोई प्रोभिडेन्ट फन्ड (इपीएफ) मा आउने ब्याजमा करको घोषणा गरिएको थियो । अब एक वित्त वर्षमा २.५ लाख रुपैयाँ भारुसम्मको ईपीएफमा ट्याक्स लाग्नेछैन । २.५ लाख रुपैयाँभन्दा बढी भैको खण्डमा बढी भएको रकममा कर लाग्ने छ । जस्तै ३ लाख वार्षिक कमाइ रहेको छ भने ५० हजार भारुको ब्याजमा भने कर लाग्ने छ ।
१ अप्रिल २०२१ देखि ७५ वर्षभन्दा बढी उमेरका नागरिकहरूलाई आइटीआर फाइल गर्न नपर्ने भएको छ । यो छुटमा उनीहरुका जुन सिनियर सिटिन्सहरु जो पेंशन वा पुनः फिक्स्ड डिपोब्जिटको व्याजमा आश्रित छन् उनीहरुले यो सुविधा पाउने छन् ।
यदि तपाइँको अकाउंटि इण्डिया पोस्ट पेमेन्ट बैंक (आईपीपीबी) मा १ अप्रिल २०२१बाट रकम जम्मा वा निकाल्दा आधार आधारित पेमेन्छ सिस्टममा अब शुल्क तिर्न पर्नेहुन्छ । यसको शुल्क कारोबार सिमा सकिएपछि मात्र उक्त शुल्क तिर्न पर्ने हुन्छ ।
कर्मचारियोंको सहूलियतको लागि र इनकम ट्याक्स रिटर्न फाइललाई सहज बनाउनको लागि व्यक्तिगत ट्याक्सेपायरहरूलाई अब १ अप्रिल २०२१ देखि प्री–फिल्ड आईटीआर फर्म उपलब्ध गराइने छ । यसबाट आईटीआर फाइल गर्न सजिलो सजिलो हुनेछ ।
सरकारले इनकम ट्याक्स रिटर्न (आइटीआर) फाइल नगर्नेहरुका लागि नियमहरु खारेज गरेको छ । यसको मतलब यस अन्तर्गत अब आइटीआर फाईलमा १ अप्रिल, २०२१ बाट दोब्बर टीडीएस दिनुपर्ने छ । नयाँ नियमका अनुसार जसलेआईटीआर फाइल गर्दैनन तिनीहरूले ट्याक्स कलेक्शन एट सोर्स (टीसीएसएस–टीसीएस)का साथ धेरै तिर्न पर्ने हुन्छ । नयाँ नियमहरू अनुसार १ जुलाई २०२१ देखि पिनल टीडीएस र टीसीएल दर १०–२० प्रतिशत हुन्छ जुन सामान्यतया छ–१०प्रतिशत लाग्छ ।
आगामी महिना १ अप्रिलदेखि प्यासेन्जर कारहरूमा सेफ्टीको क्षेत्रमा परिवर्तन हुनेछ । अब ड्राइभरको साथ–साथ सगैको सीटमा पनि एयरब्याग लगाउन आनिवार्य गरिनेछ ।
एक अप्रिल ४५ बर्ष अथवा माथिका सबै मानिस कोरोना संक्रमण विरुद्धको खोप लगाइने छ । यी उमेरका भारतीयहरुले खोप लगाउन पहिला सरकार निकायमा दर्ता गराउन अनिवार्य गरिने छ ।
पञ्जाब नेशनल बैंक, बैंक अफ कम्मर्स र युनाइटेड बैंक अफ इंडियाको पुराना चेकबुक र आईएफएससी ÷ एमआईसीआर कोड ३१ मार्चसम्म मात्र काम गर्ने छन्। त्यसपछि नयाँ बैंकको नयाँ कोड र चेकबुक लिनु पर्छ । १ अप्रैल २०२० को सरकार ने पंजाब नेशनल बैंक, साइडिएन्टल बैंक अफ कम्मर्स र युनाइटेड बैंक अफ इंडियाका मर्ज भएका छन ।
१ अप्रिलदेखि नन स्यालरी क्लासका मानिस जस्तै फ्रिलान्सर, टेक्निकल सपोर्टसको कमाइमा थप कर लाग्ने छ । यस्तो प्राविधिहरुको कमाइमा ७.५ प्रतिशत लागिरहेको टिडिएस अब १० प्रतिशत भएको छ ।
१ अप्रिलदेखि धेरै र चीज महगो हुनेवाला छन । गर्मीको पहिले इलेक्ट्रोनिक एसी, कूलर, फ्रिज जस्तो प्रोडक्ट्सको मूल्य बढ्ने छ । यसबाहेक स्मार्टफोन, कार वा बाइक खरीदमा पनि महगो पर्ने वाला छ ।
मोबाइल वा बिजुलीको बिल पेमेंट डेबिट कार्ड या क्रेडिट कार्डबाट लिंक गरिरहनु भएको छ भने यसको एक्स्ट्रा प्रमाणीकरण हुन सकेन १ अप्रिल २०२१देखि स्वतः डबिट पेन्ट पूरा हुने छैन । अनलाइन पेमेन्टमा असर पर्नेछ । भारतीय रिजर्व बैंकको गाईलाइन्सका अनुसार बैंक, कार्ड सेवा प्रोवाइडरहरू, अनलाइन विक्रेताहरू एडिशनल फ्याक्टर अटेंथिकेशन नियमहरू लागू हुनेछन ।
प्रतिक्रिया दिनुहोस