
काठमाडौं । केहि महिनादेखि देखिएको राजनीतिक अबरोध फुकाउन नेपाली काँग्रेस अग्रसर देखिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी निर्णय गरेको छ । प्रतिगमन भएको थियो र वर्तमान सरकारलाई विस्थापन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको नेपाली काँग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस