aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

तीन महिनामा २५६ प्रतिशत नाफा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ चैत्र २०७७
तीन महिनामा २५६ प्रतिशत नाफा !

एजेन्सी । बिटकाइन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरन्सी १ जुलाई २,०९,००० डलरसम्म पुग्न सक्ने संभावना देखिएको छ । अहिले ६०,००० ट्रेड भइरहेको छ ।

ऐतिहासिक तथ्यांकका अनुसार, यस आर्थिक वर्ष दोस्रो त्रैमासमा बिटकाइन कम्तिमा ८२,००० सम्म जाने अपेक्षा गरिएको छ । एक क्वार्टरमा बिटकइनबाट कति नाफा होला ?  २५६ प्रतिशत तीन तीन महिनामा हुने देखिएको छ ।

विटकोइनले विगत ६ महिनामा हरेक महिना डबल अंकको वृद्धिका साथमा आम्दानी दिइरहेको छ ।  यद्यपि क्रिप्टो बजारले गत केही हप्तादेखि धेरै उतारचढाव भइरहेको छ ।  २०१७ मा यो तय देखि ७७७.७६ देखि १९४९७.४० डलरको बीचमा लामो समयसम्म कारोबार भइरहयो । 

प्रतिक्रिया दिनुहोस