काठमाडौं । कोरोनाको दोस्रो लहरका रुपमा नेपालमा देखिएकाले बालिबालिकालाई यो संक्रमणको जोखिमबाट बचाउनका लागि शिक्षा मन्त्रालय र विद्यालय सन्चालकबीचमा छलफल शुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुमा दोस्रो लहरको कोरोना संक्रमणबाट बचाउनका लागि तीन् सातासम्म विद्यालय बन्द गर्न मन्त्रीपरिषदमा सिफारिष गरिसकेको छ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल भइरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस