aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दिल्लीमा निशेधाज्ञा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
दिल्लीमा निशेधाज्ञा जारी

भारत । भारतको केन्द्रीय राजधानी समेतरहेको दिल्लीमा  निशेधाज्ञा जारी  गरिएको छ । कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निशेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

“कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका छन् । सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरेका छन् । एएनआई
 

प्रतिक्रिया दिनुहोस