aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइतबारदेखि सबै विद्यालय बन्द हुनसक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
आइतबारदेखि सबै विद्यालय बन्द हुनसक्ने

काठमाडौं । आइतबारदेखि सबै विद्यालय बन्द हुनसक्ने निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)का एक पदाधिकारीले जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न बारम्बार  अनुरोध पनि विद्यालय सञ्चालक र अभिभावकबीचमा विद्यालय बन्द गर्ने किन नगर्ने भन्ने विषयमा विवाद भइरहेको छ ।  काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नोटिस जारी गर्ने तयारी छ । कोभिड १९ ले १४ जिल्ला अति प्रभावित भएको र त्यसमा पनि बालबालिकाको संक्रमित दर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न विहीबार पुनः आग्रह गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस