aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मारुति सुजुकीको पूर्व प्रबन्ध निर्देशक जगदीश खट्टरको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ बैशाख २०७८
मारुति सुजुकीको पूर्व प्रबन्ध निर्देशक जगदीश खट्टरको निधन

एजेन्सी । देशको सबैभन्दा ठूलो कार निर्माण कम्पनी मारुति सुजुकीको पूर्व प्रबन्ध निर्देशक जगदीश खट्टरको सोमबार हृदय रोगको कारण मृत्यु भएको छ । उनी ७८ वर्षका थिए । 

 जगदीश खट्टर १९९३ देखि २००७ सम्म मारुतिसँग सम्बन्धित थिए । खट्टर १९९३ मा पहिलो पटक कम्पनीको मार्केटिंग निर्देशकको रूपमा काम गरेका थिए । १९९९ मा, उनले एमडीको पद सम्हालेका थिए । मारुति सुजुकीसँग करीव १४ बर्षको सम्बन्ध पछि, उनले आफ्नै कम्पनी कर्नाटक अटो इंडिया गठन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस