aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतीय बैंकका सीईओका लागि कडा नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ बैशाख २०७८
भारतीय बैंकका सीईओका लागि कडा नियम

एजेन्सी । भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इण्डिया(आरबीआई)ले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि नयाँ नियम बनाएको छ । भारतीय बैंकमा ७० वर्षभन्दा बढी उमेरका व्यक्ति सीईओ हुन नपाउने भएका छन् । 

त्यस्तै, एक व्यक्ति एक बैंकमा १५ वर्षसम्म बस्न नपाउने भएका छन् । सोमबार भारतीय केन्द्रीय बैंकले एक सर्कुलर जारी गरेर अब यस्तो नियम लागू हुने बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस