aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले वैशाख ६, ९ र १३ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । 

बैठकले अर्थ मन्त्रालयको सिफारिसमा नागरिक लगानी कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड  पुर्‍याइने निर्णय गरेको छ । साथै मधेस आन्दोलनसंग सम्बन्धीत १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय पनि गरेको छ । 

यस्ता छन् अन्य निर्णयहरु  

प्रतिक्रिया दिनुहोस