aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लोकसेवा आयोगको अध्यक्षमा झापाका रेग्मी सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ बैशाख २०७८
लोकसेवा आयोगको अध्यक्षमा झापाका रेग्मी सिफारिस

काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।प्रधानमन्त्री ओलीको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस