aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ओलीलाई १३ घण्टाको अन्तिम अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ बैशाख २०७८
ओलीलाई  १३ घण्टाको  अन्तिम अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।

सांसदहरुको बैठकले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस