aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

निषेधाज्ञाको मौका छोपेर व्यापारीले अर्को बस्तुको पनि मूल्य बढाए

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, २७ बैशाख २०७८
निषेधाज्ञाको मौका छोपेर व्यापारीले अर्को बस्तुको पनि मूल्य बढाए

काठमाडौं । निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । 

साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । 

प्रतिक्रिया दिनुहोस