aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ओलीले संसदबाट विश्वासको मत पाएनन, प्रधानमन्त्री पद पनि गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ बैशाख २०७८
ओलीले संसदबाट विश्वासको मत पाएनन, प्रधानमन्त्री पद पनि गयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले संसदबाट विश्वासको मत पाएनन । सोमबार भएको मतदानमा प्रधानमन्त्री केपी शर्माको पक्षमा ९३ मत र विपक्ष १२४  मत खसेको छ । त्यस्तै १५ मत तठस्थ रहेको थिए । सोमबार संसदमा २३२ जना सासद उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस