aarthiknews.com विहीबार, २८ जेठ २०८३   Thursday, 11 June, 2026
 

रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने !

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०६ जेठ २०७८
रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने !

काठमाडौं । कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस