
काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा खिमलाल देवकोटा विजयी भएका छन् । माधव नेपालका उम्मेदवार डा. देवकोटा ५ हजार ८८ मतभार पाएका छन् । देवकोटाका प्रतिद्धन्द्धी निवर्तमान गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा बादल रहेका छन् ।
मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । दुई मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।
प्रतिक्रिया दिनुहोस