aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विपक्षी दलको संयुक्त बैठक शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ जेठ २०७८
विपक्षी दलको संयुक्त बैठक शुरु

काठमाडौं । विपक्षी दलहरको संयुक्त बैठक शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धारणा बनाउन विपक्षी गठबन्धनको बैठक बसेको हो । 

बैठक नयाँ अन्तराष्ट्रिय सभा हल बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी छन् । छ ।

प्रतिक्रिया दिनुहोस