aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

चालू आवमा मात्रै ९२ अर्ब ५० करोड ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
चालू आवमा मात्रै ९२ अर्ब ५० करोड ऋण

काठकाडौं । आर्थिक वर्ष चालु आर्थिक वर्षको फागुनसम्म ७ अर्ब ४८ करोड रुपैयाँ अनुदान र ८५ अर्ब २ करोड रुपैयाँ ऋण गरी जम्मा अर्ब ९२ अबै ५० करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । 

शुक्रबार आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । त्यसैगरी यस अवधिमा ऋण तर्फ ५० अर्ब ३८ करोड ?पैयाँ र अनुदानतर्फ ९ अर्ब ७१ करोड रुपैयाँ गरी जम्मा ६० अर्ब ९ करोड ?पैयाँ अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ । 
 

प्रतिक्रिया दिनुहोस