aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण हुँदै

काठमाडौं । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण हुँदैछ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैछन् । बजेट सम्बन्धी तीन वटा अध्यादेशमा लामोहर राष्टपति विद्यादेवी भण्डारीले लगाएपछि बजेट भाषण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस