aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

स्थानीय तहलाई १ खर्ब ७३ अर्ब बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
स्थानीय तहलाई १ खर्ब ७३ अर्ब बजेट

काठमाडौं । सरकारले स्थानीय तहलाई १ खर्ब ७३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै स्थानीय तहलाई १ खर्ब ७३ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् । 

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस