
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण आयातमा भन्सार महसुलमा छुट गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस