aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् । 

उनले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए । बजेटले स्वास्थकर्मीलाई तलबको ५० प्रतिशत भत्ताको व्यवस्था पनि गरेको छ। 

प्रतिक्रिया दिनुहोस